नेता शर्मामा कोरोना संक्रमण
काठमाडौं । पूर्व गृहमन्त्री तथा नेकपाका नेता जनार्दन शर्मालाई कोरोना संक्रमण भएको छ । उहाँले आफ्नो आधिकारीक फेसबुक पेजमा आफूमा कोरोना संक्रमण पुष्टि भएको उल्लेख गर्दै आफ्नो सम्पर्कमा आएकाहरुलाई सर्तक रहन आग्रह गर्नु भएको छ ।









प्रतिक्रिया राख्नुहोस्