अन्तिम चरणको राष्ट्रपतिय बहस टेनेसीको न्याशभिलमा सुरु
न्याशभिल । अमेरीकामा आगामी नोभेम्वर ३ तारिखमा हुने राष्ट्रपतिय निर्वाचनका क्रममा राष्ट्रपतिका दुई उम्मेद्धार बीचको अन्तिम चरणको टेलिभिजन बहस सुरु भएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका उम्मेद्धार जो बाइडन विचको आजको वहसमा मूलत कोभीड–१९ , जलवायु परिवर्तन , राष्ट्रिय सुरक्षा र नेतृत्व विषयमा प्रश्नोत्तर तथा बहस गरिँदै छ ।
आयोजकहरुले यस अघिका वहसहरु अमार्यादित भएका कारण नयाँ नियमहरु समेत लागु गरिएको जनाएका छन् ।








प्रतिक्रिया राख्नुहोस्