तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली कराँते टोलीको प्रशिक्षण रोकियो

काठमाडौं । जापानको टोकियोमा अर्को वर्ष आयोजना हुने टोकियो ओलम्पिकको छनोटको तयारीमा रहेको नेपाली कराँते टोलीको प्रशिक्षण मंगलबारबाट केही दिनका लागि रोकिएको छ ।

दशैका कारण खेलाडीलाई केही दिन बिदा दिएको प्रशिक्षक दिपक श्रेष्ठले बताउनुभयो ।

अब दशैका चाँड सकिएपछि फेरी प्रशिक्षण सुरु गर्ने योजना रहेको श्रेष्ठले जानकारी दिानुभयो । कोरोना भाइरका कारण बिचमा रोकिएको प्रशिक्षण दोस्रो पटक सुरक्षित विधि अपनाएर असोज ६ गते बाट प्रशिक्षण सुरु गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button