तपाईँ सुन्दै हुनुहुन्छः

आज सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं ।बजारमा सुनको मूल्य स्थिर रहेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाल सुनको मूल्य स्थिर रहेर ९४ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेवाजी सुन तोलाको ९४ हजार रुपैयाँ रहेको छ ।

आज चाँदीको मूल्य भने घटेको छ । बिहिबार चाँदी प्रतितोलामा ५ रुपैयाँले घटेर १ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button