तपाईँ सुन्दै हुनुहुन्छः

रोनाल्डोको घरमा चोरीको प्रयास

काठमाडौं । क्रिस्टियानो रोनाल्डोको पोर्चुगलको मडेइरास्थित घरमा चोरी गर्ने प्रयास भएको छ ।

रोनाल्डोको घरबाट हस्ताक्षर गरिएको युभेन्ट्सको जर्सी र अन्य केही मुल्यवान वस्तु चोरी भएको बताइएको छ । पोर्चुगिज सञ्चार माध्यमका अनुसार चोरले घरेलु कामदारले नियमित तरिकाले ढोका खोल्ने तरिकाले खोलेर घर भित्र पसेको बताइएको छ ।

स्थानीय पुलिसले सिसी टिभिमार्फत चोरको पहिचान भइसकेको बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button