तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा आज ५४ जनामा कोरोना संक्रमण


धनगढी । कैलालीमा आज ५४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा धनगढी उपमहानगरपालिका क्षेत्रका ४१ जना, टिकापुर नगरपालिकाका १० जना, भजनी नगरपालिकाका १ जना र गोदावरी नगरपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टी भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button