तपाईँ सुन्दै हुनुहुन्छः

मुगु जिल्ला अस्पतालबाट विशषेज्ञ सेवा शुरु

मुगु । सामान्य शल्यक्रिया गर्न जुम्ला तथा अन्य सुविधा सम्पन्न अस्पतालहरुमा जानुपर्ने बाध्यताबाट मुगालीहरु मुक्त भएका छन ।

मुगु जिल्ला अस्पतालमा विगत लामो समय देखि विशषेज्ञ चिकित्सक नहुँदा मुगाालीहरु बिरामी पर्दा कुनै शल्यक्रिया गर्नुपरेमा कि त कणाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला वा देशका अन्य सुविधा सम्पन्न अस्पतालमा रिफर हुने गदर्थे ।

कणाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले विशषज्ञ सेवाका लागी मुगु जिल्ला अस्पतालमा एमडिजिवी डाक्टर सिदार्थध्वज खातीलाई पठाएपछि जटिल अप्रेसन तथा विशषज्ञ सेवा जिल्लामा उपलब्ध हुने भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button