तपाईँ सुन्दै हुनुहुन्छः

सुनको मूल्य घट्यो, चाँदी स्थिर

काठमाडौं । सोमबार बजारमा सुनको मूल्य घटेकाे छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोलामा ४ सय रुपैयाँले घटेर ९४ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ । आइतबार सुन तोलाको ९४ हजार ५ सय रुपैयाँ थियो ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार सुन तोलाको १ हजार १ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button