तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषदको नियमित बैठक अहिले बस्दैछ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रि परिषद बैठक बस्न लागेको हो ।

आजको बैठकलाई नियमित बैठक भनिए पनि बैठकको एजेण्डाबारे केही बताइएको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button