तपाईँ सुन्दै हुनुहुन्छः

बागलुङमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि


बागलुङ । बागलुङमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा गलकोट नगरपालिकाका १४, काठेखोला गाउँपालिकाका १० र बागलुङ नगरपालिकाका ५ जना रहेका छन् ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा जिल्लाको गलकोट नगरपालिका, जैमिनी नगरपालिका, बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाका गरि ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीहरु सबै भारत लगायत बाहिरी मुलकबाट आएका नागरिक भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button