तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्रिपरिषद बैठक बालुवाटारमा सुरु

काठमाडौं । मन्त्रिपरिषदको बैठक बालुवाटारमा सुरु भएको छ ।सोमबार बस्ने बैठक समयाभावका कारण बस्न नसकेपछि आज बसेको हो ।

आजै मन्त्रिपरिषद बैठक सकिएपछि नेकपा सचिवालय बैठक बस्ने तयारी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button