तपाईँ सुन्दै हुनुहुन्छः

उपत्यकामा थप चार सय २९ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं । उपत्यकामा आज थप चार सय २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयद्वारा आयोजित नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार आज काठमाडौँमा तीन सय ७२, ललितपुरमा १२ जना र भक्तपुरमा ४५ जना गरी आज थप चार सय २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button