तपाईँ सुन्दै हुनुहुन्छः

पार्टीलाई संस्थागत रुपमा अगाडि बढाउने नेतृत्व आवश्यकः नेता सिंह    

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई संस्थागत रुपमा अगाडि बढाउने नेतृत्व काँग्रेसभित्र आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल महिला सङ्घका संस्थापक अध्यक्ष मङ्गलादेवी सिंहको २४ औँ स्मृति दिवसका अवसरमा सङ्घको केन्द्रीय समितिले आज काठमाडौमा आयोजना भर्चुअल कार्यक्रममा नेता सिंहले काँग्रेसको नेतृत्वप्रति कार्यकर्ताको भरोसा गुम्दै गएको बताउनुभयो ।

नेता सिंहले पार्टीको १४ औँ महाधिवेशनका लागि महिलालाई क्रियाशिल बनाउनु जरुरी रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button