तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा संक्रमित बढ्दो, आज २१ जना थपिए

धनगढी । कैलालीमा आज थप २१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

सेती प्रादेशिक अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा कैलारी गाउपालिकामा ७ जना र गोदावरी नगरपालिका क्षेत्रका १४ जनामा कोरोना संक्रमण पुष्टी भएको अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै अछाम बान्नीगढीका ११ जना र कंचनपुरका १ जनामा समेत कोरोना संक्रमण पुष्टी भएको उहाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button