तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोक जान हिडेको हेलिकप्टर धुलिखेलको आकाशबाटै फिर्ता

 

मेलम्ची । बाढी पीडित र घाईतेको उद्दारका लागि सिन्धुपाल्चोक आउँदै गर्नुभएका सभामुख अग्निप्रसाद सापकोटा धुलिखेलको आकाशबाटै फर्कनुभएको छ ।

मौसम प्रतिकुलताका कारण सभामुख सवार हेलिकप्टर धुलिखेलबाट फर्कनुपरेको उहाँका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताउनुभयो ।

सडक सम्पर्क टुटेपछि सभामुख सापकोटा सहितको टोलि हेलिकप्टरमा घटनास्थल आउँदै थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button