विद्युत आयोजना निर्माण कार्य अन्तिम चरणमा
दोलखा । दोलखा गौरीशङ्कर गाँउपालिका वडा नम्बर ७ मार्वु कोप्लाङमा निर्माणाधिन ४० मेगावाट क्षमताको खानीखोला १ जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
सुरुङमा पेनस्टक पाइप राख्ने काम सम्पन्न भएपछि आयोजनाको काम ९० प्रतिशत सकिएकाले आगामी मंसिरमा बिद्युत उत्पादन सुरु गरिने निर्माण कम्पनि ग्रिन लाइफ हाइड्रोपावर लिमिटेडले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्