कैलालीका स्थानीय तहले बनाए ‘आइसोलेशन कक्ष’
रासस । कैलालीका स्थानीय तहहरुले कोरोना सङ्क्रमितको स्थानीय तहमा नै उपचार गर्न आइसोलेशन निर्माण गरेका छन् ।
जिल्लाका घोडाघोडी, टीकापुर, गौरीगङ्गा र लम्किचुहा नगरपालिकाले स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको निर्देशन अनुसार आइसोलेशन निर्माण गरिसकेका छन् ।
सम्भावित जोखिमलाई ध्यान दिँदै घोडाघोडी नगरपालिकाले २० शैया, टिकापुर नगरपालिकाले ५० शैया, गौरीगङ्गा नगरपालिकाले ५०, लम्की चुहा नगरपालिकाले २५ शैयाको आइसोलेशन बनाइएका घोडाघोडी नगरपालिकाका प्रमुख ममता प्रसाद चौधरीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्