विनियोजन विधेयक बहुमतले पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले विनियोजन विधेयक २०७७ लाई पारित गरेको छ ।
बैठकमा अर्थ मन्त्री डा.युवराज खतिवडाले प्रस्तुत गर्नुभएको “विनियोजन विधेयक, २०७७ लाई बैठकले बहुमतले पारित गरेको हो ।
यस अघि विनियोजन विधेयक, २०७७ अन्तर्गत मन्त्रालयको विभिन्न शीर्षकहरूमा सांसदहरुले प्रस्तुत गर्नु भएको खर्च कटौतीका प्रस्तावहरूलाई बैठकको बहुमतले अस्वीकृत गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्