तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा सचिवालय बैठक सम्पन्न नीति तथा कार्यक्रमबारे सुझाव माग

काठमाडौ। नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक बालुवाटारमा सम्पन्न भएको छ । बैठकमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट संघीय संसदका दुबै सदनमा सरकारका तर्फबाट आव ७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अन्तिम तयारी भईरहेको र त्यसका लागि केही महत्वपूर्ण सुझाव भए सो दिन माग गर्नुभएको बैठक पछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।
बैठकमा सहभागी नेताहरुले केही महत्वपूर्ण सुझावहरु दिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button