तपाईँ सुन्दै हुनुहुन्छः

थप दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४५ पुग्यो

काठमाडौं । नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित पुष्टि हुनेको संख्या दुई सय ४५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ चन्द्रगिरीका ३२ वर्षीय पुरुष र कपिलवस्तुकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण देखिएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button