भोजपुर नगरपालिकाको राहत कोषमा ५० लाख जम्मा
भोजपुर । कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारका लागि भोजपुरको भोजपुर नगरपालिकाले स्थापना गरेको राहत कोषमा ५० लाख रुपैया जम्मा भएको छ ।
भोजपुर नगरपालिका कार्यालयको२५ लाख, १२ वटै वडाहरुबाट एक–एक लाख गरी १२ लाख, नगरका जनप्रतिनिधि,कर्मचारीबाट संकलन भएको रकम कोषमा जम्मा भएको प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद ढुंगेलले जानकारी दिनुुभयो ।








प्रतिक्रिया राख्नुहोस्