तुलसीपुरको हात्तीलोटमा एक जना महिला मृत फेला

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका –४ हात्तीलोटेमा एक महिला मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
४७ बर्षकी देवीसरा पुन आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्र डम्बर पालले जानकारी दिुनुभयो ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।







प्रतिक्रिया राख्नुहोस्