तपाईँ सुन्दै हुनुहुन्छः

लक डाउनको अवज्ञा गर्ने ५ जना प्रहरीको नियन्त्रणमा

बारा -लक डाउनको आज चौथो दिन हिजोको तुलनामा आज प्रभावकारी रुपमा देखिएको छ । शुक्रवार बिहान देखि नेपाल प्रहरी,सशस्त्र प्रहरी, नेपाली सेना लगायतका सुरक्षा निकायहरुको सक्रियतामा लड डाउनको पलना कडाईका साथ गर्न लगाईएको प्रहरी प्रवतmा गौतम मिश्रले जानकारी दिनुभयो ।

नागरिकलाई समझाउने बुझाउने संगै पक्राँउ गर्ने काम पनि प्रहरीले जारी रनखेको प्रवतmा मिश्रले भन्नुभयो । विहीबार बेलुका देखि शुक्रवारअहिले सम्म लक डाउनको अवज्ञा गर्ने ५ जना ब्यतिm र ४२ वटा मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिएका छन् । पक्राँउ परेका ब्यतिmहरु चिया पसले, रक्सी भठी संचालनक र जबरजस्ती चिया पसल खोलाएर चिया खाने केहि ब्यतिmहरु रहेको प्रहरी प्रवतmा मिश्रले जानकारी दिनुभयो । कलैया लगायत जिल्लाको १६ वटा स्थानिय तहहरुमा यतायात, बजार पुर्ण रुपमा बन्द रहेका छन् । अति आवश्यक पसलहरु संचालनमा रहेको छ । अधिकान्स गाँउहरुमा बाहय ब्यतिm गाँउमा प्रवेश नहो भन्ने उदेश्यका साथ गाँउको मुल बाटोहरु बन्द गरिएको र सो ठाँउहरुमा बाहिरको मान्छे गाँउमा प्रवेश निधेष समेत लेखिएको वोर्डहरु समेत झुडयाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button