यस्तो देखियो ‘लकडाउन’को दोस्रो दिन (फोटो फिचर)

कोभिड–१९ को सङ्क्रमणका कारण नेपाल सरकारले मङ्गलबार गरिएको लकडाउनका कारण दोस्रो दिन बुधबार सुनसान भएको सिंहदरबारको पश्चिम द्वारस्थित सडक । तस्वीर ः रत्न श्रेष्ठ÷रासस

सिंहदरबारको पश्चिम द्वारमा मोटरसाइकल चालकसँग सरकारले जारी गरिएको पास छ, छैन भनी बुधबार चेक गर्दै ट्राफिक प्रहरी । सरकारले जारी गरिएको पास नलिइकन चलाइएको सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रण लिने गरेको छ । तस्वीर ः रत्न श्रेष्ठ÷रासस

सिंहदरबारको पश्चिम द्वारमा मोटरसाइकल चालकसँग सरकारले जारी गरिएको पास छ, छैन भनी बुधबार चेक गर्दै ट्राफिक प्रहरी । तस्वीर ः रत्न श्रेष्ठ÷रासस

कोरोना कोभिड –१९ को सङ्क्रमणका कारण नेपाल सरकारले मङ्गलबारबाट गरिएको लकडाउनका कारण दोस्रो दिन बुधबार सुनसान भएको सिंहदरबारस्थित सडक । तस्वीर ः रत्न श्रेष्ठ÷रासस

कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरणका लागि सरकारले गरेको लकडाउनको दोस्रो दिन सुनसान देखिएको कञ्चनपुरको भीमदत्तनगर । तस्वीरः शेरबहादुर सिंह÷रासस

कोभिड–१९ को सङ्क्रमणका कारण नेपाल सरकारले जारी गरिएको लकडाउनको दोस्रो दिन बुधबार पानी बोकेर बानेश्वर सडकमा बाटो काट्दै गरेकी स्थानीय महिला । तस्वीर ः रत्न श्रेष्ठ÷ रासस









प्रतिक्रिया राख्नुहोस्