तपाईँ सुन्दै हुनुहुन्छः

कोरोनाबाट मृत्यु हुनेको संख्या चीनमा भन्दा इटालीमा बढी,कुन देशमा कति सङ्क्रमण र मृत्यु हेर्नुहोस्

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट कोरोनाको उद्गमस्थल चीनमा भन्दा इटालीमा मृत्यु हुनेको संख्या बढी भएको छ । शुक्रबार बिहानसम्मको तथ्यांकअनुसार कोरोनाबाट विश्वभर १० हजार ३५ जनाले ज्यान गुमाउँदा इटालीमा ३४ सय पाँच जना पुगेको छ । बिहीबार एकैदिन इटालीमा ४ सय २७ जनाले ज्यान गुमाएका छन् । चीनमा अहिलेसम्म कोरोनाबाट ३२ सय ४९ जनाको मात्रै ज्यान गएको छ ।

इटाली सरकारले १२ मार्चदेखि सर्वसाधारणलाई बाहिर निस्कन प्रतिबन्ध लगाएको छ । तर, संक्रमणका कारण हुने मृत्युदर भने घटेको छैन ।

 

सङ्क्रमण मृत्यु
चीन ८१,१९३ ३,२५२
इटली ४१,०३५ ३,४०५
ईरान १८,४०७ १,२८४
स्पेन १८,०७७ ८३३
जर्मनी १५,३२० ४४
टीम यूएसए १४,१६१ २०५
फ्रांस १०,९९७ ३७२
दक्षिण कोरिया ८,६५२ ९४
स्विटजरलैंड ४,१६४ ४३
संयुक्त अधिराज्य ३,२६९ १४४
नेदरलैंड्स २,४६० ७६
अस्ट्रिया २,०१३
बेल्जियम १,७९५ २१
नर्वे १,७८१
स्वीडन १,४३९ ११
डेनमार्क १,१५१
जापान ९४३ ३३
मलेशिया ९००
क्यानडा ८६२ १२
पोर्चुगल ७८५
डायमन्ड प्रिन्स जहाज ७१२
चेक गणतन्त्र ६९४
अस्ट्रेलिया ६८१
इजरेल ६७७
ब्राजील ६२१
आयरलैंड ५५७
ग्रीस ४६४
कतार ४६०
पाकिस्तान ४५४
फिनलण्ड ४००
टर्की ३५९
पोलण्ड ३५५
सिंगापुर ३४५
चिली ३४२
लक्जमबर्ग ३३५
आइसलैंड ३३०
स्लोभिनिया ३१९
इंडोनेशिया ३०९ २५
बहराइन २७८
रोमेनिया २७७
सऊदी अरब २७४
थाईलैंड २७२
एस्टोनिया २६७
इक्वेडोर २६०
इजीप्ट २५६
पेरू २३४
फिलीपिंस २१७ १७
रुसी फेडरेशन १९९
भारत १९४
इराक १९२ १३
लेबनान १५७
दक्षिण अफ्रीका १५०
कुवेत १४८
सैन मरीनो १४४ १४
संयुक्त अरब इमिरेट्स १४०
पनामा १३७
अर्जेंटीना १२८
स्लोभाकिया १२३
आर्मीनिया १२२
मेक्सिको ११८
क्रोएशिया ११०
चाइनीज ताइपेई १०८
बल्गेरिया १०७
सर्बिया १०३
कोलंबिया १०२
उरुग्वे ९४
अल्जीरिया ९०
कोस्टा रिका ८७
लात्भिया ८६
भियतनाम ८५
ब्रुनाई दारुसलाम ७५
एण्डोरा ७४
हंगेरी ७३
फरो आइलैंड्स ७२
जोर्डन ६९
साइप्रस ६७
अल्बेनिया ६४
मोरक्को ६३
बोस्निया एण्ड हर्सगोभिना ६३
श्रीलंका ६०
माल्टा ५३
बेलारूस ५१
मोल्डोभा ४९
लिथुएनिया ४८
उत्तर म्यासडोनिआ ४८
ओमान ४८
वेस्ट ब्याङ्क ४७
अजरबैजान ४४
कजाखस्तान ४४
भेनेजुएला ४२
जोर्जिया ४०
ट्यूनीशिया ३९
न्यूजीलैंड ३९
कंबोडिया ३७
डोमिनिकन रिपब्लिक ३४
ग्वाडेलुप ३३
बुर्किना फासो ३३
सेनेगल ३१
लिखटेन्सटाइन २८
रियूनियन आइलैंड २८
यूक्रेन २६
मार्टिनिक २३
उजबेकिस्तान २३
अफगानिस्तान २२
बांग्लादेश १७
क्यूबा १६
बोलिभिया १५
जमैका १५
डीआर कंगो १४
मालदीभ्स १३
क्यामरुन १३
पराग्वे १३
मन्टेनिग्रो १३
गुआम १२
नाइजीरिया १२
होंडूरस १२
घाना ११
फ्रेञ्च गियाना ११
मोनेको १०
Jersey १०
जिब्राल्टर १०
ग्वाटेमाला
आइभरी कोस्ट
त्रिनिडाड एंड टोबैगो
रुवाण्डा
इथियोपिया
गुयाना
कीनिया
मरीशस
इक्वेटोरियल गिनी
फ्रेंच पोलिनेशिया
मंगोलिया
सेसल्स
तान्जनिया
अरुबा
बारबेडोस
पुएर्तो रिको
सेन्ट मार्टिन (फ्रान्स)
मेयोट
बहामास
केमन आइलैंड्स
नेदरलैंड्स एंटिलीस
किर्गिजस्तान
नामीबिया
सेन्ट बार्थेलेमी
अमेरिकन भर्जिन आइलैंड्स
कंगो
बेनिन
कोसोभो
लाइबेरिया
मोरिटानिया
सेंट लूसिया
सूडान
जाम्बिया
ग्रीनलैंड
भ्याटिकन
एंटिगा एंड बरबूडा
चाड
जिबूटी
एल साल्भाडोर
एस्वाटिनि
फिजी
गेबोन
गाम्बिया
गिनी
सेंट्रल अफ्रीकन रिपब्लिक
मन्टसेराट
नेपाल
निकारागुआ
नीजेर
सेंट विंसेंट एंड द ग्रेनाडिन्स
सोमालिया
सूरीनाम
टोगो
ग्रुन्से
भूटान

स्रोत: जन्स हप्किन्स विश्वविद्यालय (बाल्टिमोर, अमेरिका)

प्रतिक्रिया राख्नुहोस्

Back to top button