‘कोभिड-१९’का कारण पर्यटन र हवाई उद्योगमा परेको प्रभावबारेमा छलफल

काठमाडौँ । ‘कोभिड– १९’ का कारणबाट पर्यटन र हवाई उद्योगमा परेको प्रभाव र सरकारले अवलम्बन गर्नुपर्ने उपायका सम्बन्धमा आज छलफल भएको छ ।
रक्षा मन्त्रालयमा आयाजित छलफल कार्यक्रममा उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलगायतले आज पर्यटन तथा हवाई उद्योग व्यवसायी र सरोकार पक्षबीच ‘कोभिड– १९’ का कारणबाट पर्यटन र हवाई उद्योगमा परेको प्रभाव र सरकारले अवलम्बन गर्नुपर्ने उपायका सम्बन्धमा छलफल गर्नुभएको हो ।

कार्यक्रमा पर्यटन र हवाई उद्योगमा परेको प्रभाव र सरकारले अवलम्बन गर्नुपर्ने उपायका सम्बन्धमा प्रभाव न्यूनिकरण कसरी गर्ने भन्ने बारेमा छलफल भईरहेको छ ।









प्रतिक्रिया राख्नुहोस्