नेकपा सचिवालयको बैठक बस्दै

काठमाडौं । सतारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक केही समयपछि बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बिहान ११ः३० बजेका लागि बैठक तय भएको हो ।
राष्ट्रियसभा सदस्य सिफारिस विवाद चर्किरहेका बेला नेकपाले आइतबार पार्टी सचिवालय बैठक डाकेको हो ।








प्रतिक्रिया राख्नुहोस्