आजको विनिमय दर : कुन देशको कति ? (सूचीसहित)
काठमाडौं। नेपाली बजारमा साताको तेस्रो दिन आज मंगलबार अमेरिकी डलरसहित प्राय धेरै देशको विनिमयदर घटेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ७६ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ ३६ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको सबै देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस्-









प्रतिक्रिया राख्नुहोस्