तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षा, स्वास्थ्य र वातावरणमा भागबन्डा नगर्न आग्रह

महोत्तरी, विक्रम रौनियार । पूर्व राष्ट्रपति डा. रामबरण यादवले शिक्षा, स्वास्थ्य र वातावरणमा भागबन्डाको राजनीति नगर्न आग्रह गर्नु भएको छ ।

नेपाल हृदयरोग निवारण प्रतिष्ठानको २८ औं केन्द्रिय सभालाई महोत्तरीको बर्दिवासमा सम्बोधन गर्नुहुदै पूर्व राष्ट्रपति डा. यादवले राजनीतिक भागबन्डाले शिक्षा, स्वास्थ्य र वातावरणको अवस्था भयावह बन्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

वातावरणका अवस्था समेत भयावह रहेको भन्नुहुदै पूर्व राष्ट्रपति डा. यादवले स्वस्थ नागरीक र शिक्षित नागरीक देशको मेरुदण्ड भएकोले वातावरण संरक्षणमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button