तपाईँ सुन्दै हुनुहुन्छः

बागलुङमा बस दुर्घटना : १५ घाईते, ६ को अवस्था गम्भिर

बागलुङ । बागलुङको निसीखोला गाउपालिका पातीहाल्नेमा यात्रुबाहक बस दुर्घटना हुदा १५ जना घाईते भएका छन् ।

घाईतेमध्ये ६ को अवस्था गम्भिर छ । निसीखोलाादेखि बुर्तिबाङ्गतर्फ आउदै गरेको ना.४ ख ९२२० नम्बरको बस बिहीबार साझ ६ बजेतिर दुर्घटना भएको बागलुङका प्रहरी नायब उपरिक्षक झबिन्द्र भट्टराईले जानकारी दिनुभयो । घाईतेहरुको बुर्तिबाङ्ग स्वास्थ्यचौकीमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button