आजको विनिमय दर : कुन देशको कति ? (सूचीसहित)
काठमाडौं। नेपाली बजारमा साताको दोस्रो दिन आज (सोमबार) अमेरिकी डलरसहित प्राय सबै देशको विनिमयदर उकालो लागेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ४८ पैसा तथा बिक्रिदर ११५ रुपैयाँ ०८ पैसा रहेको छ ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४७ रुपैयाँ ९९ पैसा र बिक्रिदर १४८ रुपैयाँ ७६ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १७ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३३ पैसा रहेको छ
।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५३ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६९ पैसा रहेको छ । त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४४ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ६० पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस्-
प्रतिक्रिया राख्नुहोस्