निर्वाचन आचारसंहिता पालना गर्न आयोगको पुनः आह्वान
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचार संहिता पूर्ण रुपमा पालना गर्न सरकार र राजनीतिक दललाई पुनः आह्वान गरेको छ ।
निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले सञ्चारकर्मीसँगको कुराकानीमा सरकार र राजनीतिक दलका प्रतिनिधिले निर्वाचन आचारसंहिता आफैँले बनाएको हुनाले पूर्ण पालना हुनेमा विश्वास व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्