तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा सचिवालय बैठक जारी

फाइल तस्बिर

काठमाडौँ –   नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

बैठकमा पार्टी एकताका बाँकी काम टुंग्याउने लगायत अन्य समसामयिक बिषयमा छलफल भइरहेको रेडियो नेपालका समाचारदाता केशव ढुङ्गानाले जानकारी दिनुभयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button