ग्रेट हिमालय क्रिकेट एकेडेमीको आयोजनामा पौषमा यू–१९ दुई दिवसिय क्रिकेट प्रेगितियाता हुने

काठमाडौं । ग्रेट हिमालय क्रिकेट एकेडेमीको आयोजनामा पौषमा यू–१९ दुई दिवसिय क्रिकेट प्रेगितियाता हुने भएको छ ।
केडेमीले आइतबार काठमाडौंमा सम्मेलन गर्दै दोस्रो हिमालयन क्रिकेट लिग दुई दिवसिय यू–१९ क्रिकेट प्रतियोगिता पुष १९ देखी माघ ४ सम्म मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुने बताइएको छ । नेपालमा निजी क्षेत्रबाट पहिलो पटक पुरुष यू १९ दुई दिवसिय क्रिकेट प्रतियोगिता हुन लागेको हो । एकेडेमीका अध्यक्ष सुदीप शर्माका अनुसार एकेडेमीले क्रिकेट विकास र युवा खेलाडी उत्पादनमा सहयोग उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागेको बताउनु भयो ।
आयोजक ऐकेडेमी, धनगढी क्रिकेट ऐकेडेमी र अन्य ४ गरि ६ टोलीको सहभागिता रहने जानकारी गराइको छ ।








प्रतिक्रिया राख्नुहोस्