सोमबार नेपाली बजारमा घट्यो सुनको मूल्य
काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आईतबार ७१ हजार २ सय रुपैंयामा कारोबार भएको सुन आज २ सय रुपैंयाले घटेर ७१ हजार रुपैंयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजाबी सुन प्रतितोला ७० हजार ७ सय रुपैंयामा कारोबार भैरहेको छ भने, चाँदी ८ सय ७० रुपैंयामा कारोबार भैरहेको महासंघले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्