जुवा खेलिरहेको अवस्थामा २३ पक्राउ

विराटनगर ।
सुुनसरीको वराहक्षेत्र नगरपालिका–७ बांगेमा जुुवा खेली रहेको अवस्थामा प्रहरीले २३ जनालाई गएराती पक्राउ गरेको छ ।
स्थानिय गिता दाहालको घरमा जुुआ खेलिरहेको अवस्थामा उनिहरुलाई पक्राउ गरिएको १ नम्वर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । जुुवाको खालवाट प्रहरीले डेढ लाख रुपैया नगद र कौडा वरामद गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्