नेपाली बजारमा बुधबार बढ्यो सुनको मूल्य
काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७० हजार ४ सय रुपैंयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो मंगलवार ७० हजार २ सय रुपैंयामा कारोबार भएको सुनको मूल्य आज प्रतितोला २ सय रुपैंयाले बढेको हो ।

त्यस्तै तेजाबी सुन प्रतितोला ७० हजार १ सय रुपैंयामा कारोबार भैरहेको छ भने, चाँदी प्रतितोला ८ सय ५० रुपैंयामा कारोबार भैरहेको महासंघले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्