आज अमेरिकी डलर लगायत अन्य देशको विनिमयदर हेर्नुहोस् ?
आज अमेरिकी डलर लगायत अन्य केही देशको विनिमयदर केही स्थिर छ।
अमेरिकी डलर १ को खरिदर मूल्य १ सय १३ रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्रिदर मूल्य १ सय १४ रुपैयाँ ५५ पैसा छ।
त्यस्तै यूरोपियन यूरो १ को खरिदर मूल्य १ सय २४ रुपैयाँ९७ पैसा छ भने बिक्रिदर मूल्य १ सय २५ रुपैयाँ ६२ पैसा छ।
त्यस्तै आज अष्ट्रेलियन डलर १ खरिदर मूल्य ७६ रुपैयाँ ५२ पैसा छ भने बिक्रिदर मूल्य ७७ रुपैयाँ ९२ पैसा रहेको छ।
आज सिंगापुर डलर १ को खरिदर मूल्य ८१ रुपैयाँ ९२ पैसा छ भने बिक्रिदर मूल्य ८२ रुपैयाँ ३५ पैसा रहेको छ।
आज साउदी अरेवियन रियाल १ को खरिदर मूल्य ३० रुपैयाँ ३८ पैसा छ भने बिक्रिदर मूल्य ३० रुपैयाँ ५४ पैसा रहेको छ। त्यस्तै कतारी रियालको खरिदर मूल्य ३१ रुपैयाँ ३० पैसा छ भने बिक्रदर मूल्य ३१ रुपैयाँ ४६ पैसा रहेको छ।
हेर्नुहोस् अन्य देशको विदेशीविनियम दर








प्रतिक्रिया राख्नुहोस्