नेकपा र सरकारप्रति जनताको ठुलो भरोसाः प्रधानमन्त्री ओली
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी( नेकपा) का अध्यक्ष एवंम् प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) र वर्तमान सरकारप्रति जनताको ठुलो भरोसा रहेको बताउनुभएको छ ।
नेकपाको संसदीय दलको बैठकलाई आज संघीय संसद भवन नयाँ बानेश्वरमा सम्बोधन गर्नुहुदै प्रधानमन्त्री ओलीले जनताको भरोसा टुट्न नदिन पार्टी एकताबद्ध हुनुको विकल्प नभएको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्