मलेसियासँगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित
काठमाडौं । नेपाल मलेसियासँग भएको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित भएको छ ।
क्वालालम्पूरमा आईतबार राती भएको खेलमा नेपाल मलेसियासँग २–० गोल अन्तरले पराजित भएको थियो ।
नेपालले अब अर्को अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल यही जुन ६ तारिखमा चाईनिज ताईपेईसँग उसैको मैदानमा खेल्ने छ ।
प्रतिक्रिया राख्नुहोस्