तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रसंघीय महासभालाई प्रमले आज सम्बोधन गर्नुहुने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको जारी ७५ औं महासभालाई आज बेलुका सम्बोधन गर्नुहुने भएको छ ।
महासभालाई प्रधानमन्त्रीले अभिलेखित भिडियोमार्फत सम्बोधन गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button