सुनको मूल्य निरन्तर ओरालो, हेर्नुहोस् आज कति पुग्यो ?

काठमाडौं । मंगलबार बजारमा सुनको मूल्य घटेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोलामा एक हजार ७ सय रुपैयाँले घटेर ९५ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । सोमबार सुनको मूल्य तोलाकाे ९७ हजार २ सय रुपैयाँ थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार चाँदी प्रतितोलामा ९० रुपैयाँले घटेर एक हजार २ सय ३० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्