आज ४१ औँ सामाजिक सेवा दिवस

काठमाडौं । ‘सामाजिक क्षेत्र राष्ट्रिय गौरव आजको प्राथमिकता समृद्धि र सुखका लागि सामाजिक रुपान्तरण र उद्यमशिलता’ भन्ने नाराका साथ आज ४१ औं सामाजिक सेवा दिवस मनाइदैछ ।
दिवसको अवसरमा आयोजना गरिने भर्चुअल कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आज ११ बजे सम्बोधन गर्नुहुने कार्यक्रम छ । प्रधानमन्त्रीले गर्नुहुने सम्बोधनको रेडियो नेपालले प्रत्यक्ष प्रशारण गर्नेछ ।








प्रतिक्रिया राख्नुहोस्