तपाईँ सुन्दै हुनुहुन्छः

खोलामा डुबेर एक युवाको मृत्यु

सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका ४ मा एक युवाको डुबेर मृत्यु भएको छ ।

हरिनगर ४ का २२ वषिर्य सुशील मेहताको खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।

आईतबार सुनसरी मरिया खोलामा नुहाउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शवको पोष्टमार्टमका लागि इनरुवा अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button