तपाईँ सुन्दै हुनुहुन्छः

संविधान दिवस (राष्ट्रिय दिवस)का अवसरमा रेडियो नेपालमा दिपावली (फोटोफिचर)

Image may contain: night and outdoor

काठमाडौं । संविधान दिवस (राष्ट्रिय दिवस) का अवसरमा रेडियो नेपालमा दिपावली गरिएको छ । छैटौं संविधान दिवस (राष्ट्रिय दिवस) २०७७ को अवसरमा असोज २ गतेदखि ४ गतेसम्म रेडियो नेपालमा दिपावलीको आयोजना गरिएको हो ।

Image may contain: outdoor

नेपालको इतिहासमै नेपाली नागरिक सहभागी भएर निर्वाचित संविधान सभाबाट निर्मित र राष्ट्रपतिबाट जारी भएको दिनको सम्झनामा हरेक वर्ष असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने गरिएको छ ।  यसै अवसरमा  रेडियो नेपालमा असोज २ गतेदखि ४ गतेसम्म तीन दिन दिपावलीको आयोजना गरिएको हो ।

Image may contain: outdoor

नेपालको वर्तमान संविधान २०७२ साल असोज ३ गते तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधान सभाबाट जारी गर्नुभएको थियो ।

त्यही संविधान जारी गरेको दिनको सम्झनामा असोज ३ गतेलाई सरकारले संविधान दिवसका रुपमा मनाउने गरेको छ ।

 

Image may contain: night and outdoor

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button