रेडियो नेपालका पुर्व कर्मचारी खत्रीको निधन
काठमाडौं । रेडियो नेपालका पुर्व कर्मचारी शम्सेरबहादुर खत्रीको आज निधन भएको छ । उहाँको के.एमसी अस्पतालमा आज बिहान निधन भएको हो ।
उहाँ रेडियो नेपालमा २०२३ सालमा जुनियर टेक्निकल असिष्टेन सेवामा प्रवेश गरी २०५३ सालमा का.मु. बरिष्ठ सुपरिटेण्डेन्ड पदबाट अवकास हुनु भएको थियो ।
उहाँको श्रीमती र तीन जना छोराहरु रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्