तपाईँ सुन्दै हुनुहुन्छः

घर नजिकै जमेको पानीमा डुबेर एक बालिकाको मृत्यु

सुनसरी । सुनसरीको दुहबीमा पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
बुधवार दिउँसोको समयमा घर नजिकै जमेको पानीमा साथीहरूसँगै पौडी खेल्न गएकी सुनसरीको दुहबी नगरपालिका–८ की १० बर्षीया नन्दनी ऋषिदेव पौडी खेल्ने क्रममा डुबेर बेहोस अवस्थामा तत्काल उद्धार गरी उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button