तपाईँ सुन्दै हुनुहुन्छः

उपत्यकामा थप पाँच सय १२ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं । उपत्यकामा आज थप पाँच सय १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार उपत्यकामा थप पाँच सय १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमित हुनेहरुमा काठमाडौँमा चार सय ४० जना, ललितपुरमा २९ जना र भक्तपुरमा ४३ जना गरी आज उपत्यकामा थप पाँच सय १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

त्यसैगरी आज देशभर तीन सय ९९ जना महिला र सात सय ७१ पुरुष गरी एक हजार एक सय ७० जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ५५ हजार तीन सय २९ पुगेको छ ।

त्यस्तै आज देशभर आज आठ सय ७९ जना कोरोना भाइरसको सङ्क्रमणबाट निको भई डिस्चार्ज भएका छन् । योसँगै कोरोना भाइरस सङक्रमणबाट निको भई डिस्चार्ज हुनेको कुल सङ्ख्या ३९ हजार पाँच सय ७६ जना रहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

No photo description available.

No photo description available.

Image may contain: text that says 'ऋ.सं. प्रदेशहरू ४९ ५० ५१ महिला पुरुष 9 ၃ जिल्ला डडेल्धुरा डोटी बझाड आजको जम्मा ६ 9 जम्मा ૧ 5 ३ ११७० ၃ ३९९ 999 आजसम्मको जम्मा ५५,३२९ प्रदेश ७. प्रादेशिक रुपमा क्वारेनटाईनमा रहेका र डिस्वार्ज भएका विवरण क्वारेनटाईनमा भएका व्यक्तिहरुको संख्या ९०५ ४३० हालसम्मको डिस्चार्जको संख्या ३४5५ ११०१६ ७६१९ २२७० ४९४ प्रदेश प्रदेश वागमती गण्डकी प्रदेश ५ कर्णाली सुदुरपश्चिम जम्मा ५६१ १६०७ ૭০૪ ६५०० १९९१ ६5९२ २५२५ ५९२१ ३९,५७६ कोभिड.१९ के राष्ट्रिय अद्यावधिक विवरण। मिति: २०७७/०५/२९ गते'

No photo description available.

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button