तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाइरसको सङ्क्रमणका कारण थप पाँच जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणका कारण आज थप पाँच जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या तीन सय १७ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले एक जना महिला र चार जना पुरुषको मृत्यु भएको जानकारी दिनुभयो ।

कोरोना सङक्रमणबाट मृत्यु हुनेहरुमा काठममार्डौँकी ५५ बर्षीया महिलाको मृत्यु भएको हो भने काठमाडौँका ५९, ८३ बर्षीय परुष, चितवनका ६२ बर्षीय पुरुष, कपिलबस्तुका २९ बर्षीय पुरुषको मृत्यु भएको भएकोे मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

Image may contain: text that says 'गत २४ घन्टामा निधनको विवरण प्रदेश जिल्ला महिला (जना) बागमती काठमाडों बर्षिय महिला पुरुष (जना) ५९ वर्षीय पुरुष 5३ वर्षिय पुरुष वर्षीय पुरुष २९ वर्षिय पुरुष ४ चितवन प्रदेश ५ कपिलवस्तु जम्मा: ५ ૧ आजसम्म >आजसम्म निधन हुनेको जम्मा संख्या: ३१७ > हार्दिक समवेदना संक्रमितहुनेहरुवाट मृत्युको प्रतिशतमा: ०.६३% ૧૧. अनुरोध कोरोना रोग र त्यसबाट श्रुजित समस्याबाट आफु पनि बचौं अरुलाई पनि बचाऔं। ~~धन्यबाद~ कोभिड- अद्यावधिक विवरण मिति: २०७७/०५/२५ गते'

प्रतिक्रिया राख्नुहोस्

Back to top button