तपाईँ सुन्दै हुनुहुन्छः

सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं ।  नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोलामा ९६ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ । आइतबार पनि सुन प्रतितोलामा ३ सय रुपैयाँले घटेर सोही मूल्यमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । सोमबार चाँदी प्रतितोलामा एक हजार ३ सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button